मुख्य सामग्रीमा जानुहोस्

नेपाली typing · Traditional keyboard

एउटा सानो कथा

यो नेपाली Traditional keyboard हो (कार्यालय र लोक सेवाको परीक्षामा चल्ने)। LabGhar ले तपाईंका key नेपालीमा बदल्छ, त्यसैले नेपाली keyboard चाहिँदैन। पहिल्यै छ भने त्यसले पनि काम गर्छ।

Typing अभ्यास computer को keyboard मा राम्रो हुन्छ, तर फोनको keyboard बाट पनि गर्न सक्नुहुन्छ।

गति
0 शब्द/मिनेट
शुद्धता
100%
समय
0:00
गल्ती
0

एउटा गाउँमा सीता नाम गरेकी केटी बस्थिन्। उनी हरेक बिहान बाख्रा चराउन डाँडामा जान्थिन्। एक दिन उनले एउटा घाइते चरा भेटिन्। उनले चरालाई घर ल्याएर हेरचाह गरिन्। केही दिनपछि चरा निको भयो र आकाशमा उड्यो। सीता धेरै खुसी भइन्।

सुरु गर्न यहाँ थिच्नुहोस् वा कुनै key थिच्नुहोस्

  • कान्छी औँला
  • साहिँली औँला
  • माझी औँला
  • चोरी औँला
  • बूढी औँला

औँलाहरू बीचको पङ्क्तिमा राख्नुहोस् (धर्सो भएका key): देब्रे हात A S D F (ब क म ा) मा, दाहिने हात J K L ; (व प ि स) मा। Shift अर्को हातले थिच्नुहोस्।