मुख्य सामग्रीमा जानुहोस्

नेपाली typing · Traditional keyboard

विज्ञानको अनुच्छेद

यो नेपाली Traditional keyboard हो (कार्यालय र लोक सेवाको परीक्षामा चल्ने)। LabGhar ले तपाईंका key नेपालीमा बदल्छ, त्यसैले नेपाली keyboard चाहिँदैन। पहिल्यै छ भने त्यसले पनि काम गर्छ।

Typing अभ्यास computer को keyboard मा राम्रो हुन्छ, तर फोनको keyboard बाट पनि गर्न सक्नुहुन्छ।

गति
0 शब्द/मिनेट
शुद्धता
100%
समय
0:00
गल्ती
0

चुम्बकका दुई ध्रुव हुन्छन्, उत्तर र दक्षिण। समान ध्रुवले एकअर्कालाई धकेल्छन् भने असमान ध्रुवले तान्छन्। कम्पासको सुई पनि एउटा सानो चुम्बक हो। त्यसैले यसले सधैं उत्तर दिशा देखाउँछ। पुराना यात्रीहरूले बाटो पत्ता लगाउन कम्पास प्रयोग गर्थे।

सुरु गर्न यहाँ थिच्नुहोस् वा कुनै key थिच्नुहोस्

  • कान्छी औँला
  • साहिँली औँला
  • माझी औँला
  • चोरी औँला
  • बूढी औँला

औँलाहरू बीचको पङ्क्तिमा राख्नुहोस् (धर्सो भएका key): देब्रे हात A S D F (ब क म ा) मा, दाहिने हात J K L ; (व प ि स) मा। Shift अर्को हातले थिच्नुहोस्।