मुख्य सामग्रीमा जानुहोस्

नेपाली typing · Traditional keyboard

एउटा चिठी

यो नेपाली Traditional keyboard हो (कार्यालय र लोक सेवाको परीक्षामा चल्ने)। LabGhar ले तपाईंका key नेपालीमा बदल्छ, त्यसैले नेपाली keyboard चाहिँदैन। पहिल्यै छ भने त्यसले पनि काम गर्छ।

Typing अभ्यास computer को keyboard मा राम्रो हुन्छ, तर फोनको keyboard बाट पनि गर्न सक्नुहुन्छ।

गति
0 शब्द/मिनेट
शुद्धता
100%
समय
0:00
गल्ती
0

प्रिय दाजु, नमस्ते। तपाईं विदेशमा कस्तो हुनुहुन्छ? यहाँ वर्षा सुरु भएको छ र खेतमा धान रोपिँदैछ। मेरो परीक्षा राम्रो भयो। म अहिले विद्यालयमा कम्प्युटर पनि सिक्दैछु। तपाईंलाई हामी सबैले धेरै सम्झन्छौं। तपाईंको भाइ, सुरज।

सुरु गर्न यहाँ थिच्नुहोस् वा कुनै key थिच्नुहोस्

  • कान्छी औँला
  • साहिँली औँला
  • माझी औँला
  • चोरी औँला
  • बूढी औँला

औँलाहरू बीचको पङ्क्तिमा राख्नुहोस् (धर्सो भएका key): देब्रे हात A S D F (ब क म ा) मा, दाहिने हात J K L ; (व प ि स) मा। Shift अर्को हातले थिच्नुहोस्।